Main
कुलिङ पिरियड गडबडी छानबिन गर्ने विशेष समितिको बैठक सुरु
२५ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको गडबडीबारे अध्ययन गर्न विशेष समितिको बैठक सुरु भएको छ। बुधबार सिंहदरबारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको सभाहलमा बसिरहेको बैठक समितिका संयोजक जीवन परियारको अध्यक्षतामा बसिरहेको छ । प्रतिवेदनमा खासगरी कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा देखिएको त्रुटि अध्ययन गर्न सभामुख देवराज घिमिरेले परियारको संयोजकत्वमा ७ सदस्यीय समिति…
– यस समाचारको श्रोत : Online Khabar हो ।