Main

त्रिवि मैदानमा क्रिकेट भइरहन्छ, केन्द्रीय क्याम्पसको मर्का अर्कै छ

विश्वविद्यालय वा खेल मैदानमध्ये एउटा मात्र बनाउनु पर्ने केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईको मत छ । ‘यहाँ क्रिकेट धान्ने स्थिति छैन । पठनपाठन हुने ठाउँमा लामो खेल हुँदा के हुन्छ ? कि विश्वविद्यालय यहाँबाट उठाएर मैदान मात्र बनाउनुपर्छ, नभए मैदान र विश्वविद्यालय एकैठाउँमा धान्न सकिंदैन,’ उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button