Main

कृषि समितिको हलबाट राष्ट्रिय सभा बैठक सञ्चालनको गृहकार्य

९ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य थालिएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्‍याएको र नयाँ संसद भवन नबनीसकेकाले राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो । स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभा बैठक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button