Main
कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै अनाज खेती
१३ पुस, गुलरिया । कृष्णसारको आहारा संकट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए । उनले भने, ‘पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज…
– यस समाचारको श्रोत : Online Khabar हो ।