Main
‘कृष ४’ बन्ने पक्का, ऋतिक रोशनले निर्देशनमा डेब्यु गर्ने
काठमाडौं । भारतीय फिल्मको सुपरहिरो फ्रेन्चाइज ‘कृष ४’को बारेमा महत्वपूर्ण अपडेट छ । १२ वर्षदेखि यो फिल्मलाई लिएर धेरै चर्चा भए पनि यो कुरा अघि बढेको थिएन । यसो हुनुमा मुख्य कारण भारी बजेट थियो । यतिबेला भने फिल्म निर्माणको लागि राकेश रोशनले यशराज फिल्म्सका आदित्य चोपडासँग लागि हात मिलाएका छन् । ऋतिक रोशन ‘क्रिस…
– यस समाचारको श्रोत : Online Khabar हो ।