Main

केआईआईटीका संस्थापकलाई छानबिन समितिले सोध्यो : नेपाली विद्यार्थीलाई मात्र किन कलेज छाड्न भनियो ?

कलेजका संस्थापक अच्युत सामन्तबाट बयान लिन थालेको ओडिसा राज्यको अतिरिक्त प्रमुख सचिव सत्यब्रत साहु नेतृत्वको उच्चस्तरीय समितिले बयानका लागि कलेजका थप चार अधिकारीहरुलाई बोलाएको छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button