Main

केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु प्रकरणको छानबिन गर्न संसदीय समितिको निर्देशन

२२ वैशाख, काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले किट विश्वविद्यालयमा भएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज (सोमबार) बसेको बैठकले छानबिन गर्न भनेको हो । ‘भारतको किट विश्वविद्यालयमा प्रीसा साहको मृत्युमा समितिको श्रद्धाञ्जली । यसप्रकारको घटना पटक पटक भैरहेको छ । सो को कारण पत्ता लगाइ । यसप्रकारको घटना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button