Main

केआईआईटी प्रकरण : आरोपित हिरासतमा, मोबाइल जफत गरेर प्रमाण खोज्दै प्रहरी

६ फागुन, काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ । लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ । प्रहरीले प्रकृतिको मोबाइल,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button