Main

केएफसीले ल्यायो फ्राइड चिकेनजस्तो टुथपेस्ट, बजारमा आउने बित्तिकै सप्पै बिक्यो

फ्राइड चिकेन अब केवल खानेकुरा मात्रै रहेन, यो एउटा टुथपेस्ट पनि बनेको छ । चर्चित फास्टफूड चेन केएफसीले हालै फ्राइड चिकेनको स्वाद भएको टुथपेस्ट बजारमा ल्याएको छ । यसको स्वाद केएफसीका सबै ११ जडिबुटी तथा मसलाबाट प्रेरित छ । अमेरिकाको केन्टकीस्थित फास्टफूड चेन केएफसीको नयाँ टुथपेस्ट उसको सक्कली हट चिकेन परिकारको जूसी टुक्राजस्तै रहेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button