Main
‘केएमसी हाटबजार २०८२’ : सिक्ने हात, कमाउने आँट
२४ वटा स्टलमार्फत विद्यार्थीहरूले स्वादिलो परिकार, फेसनेबल लुगा, हातले बनाइएका गहना, हस्तकला सामग्रीदेखि ह्यान्डमेड फ्लावरजस्ता आकर्षक वस्तु बिक्रीमा राखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।