Main
केटी हराएको सूचना : पारम्परिक चित्रणलाई चुनौती
विश्वभरि नै हेर्ने हो भने मिनिमलिस्ट शैलीमा फिल्म बनाउनेहरू सीमित छन्। दीपेन्द्र गौचनले यही न्यूनतावादी शैलीको प्रयोग मार्फत नेपाली समाजको एउटा महत्त्वपूर्ण पक्षलाई प्रस्तुत गरेका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।