Main

केन्द्रीय प्रविधि क्याम्पस धरानमा अध्यक्ष र कोषाध्यक्षमा स्वतन्त्र विजयी

७ चैत, काठमाडौं । त्रिवि, केन्द्रीय प्रविधि क्याम्पस धरानमा स्वतन्त्र उम्मेदवार पेशल राज कार्की निर्वाचित भएका छन् । ५ चैतमा भएको चुनावमा उनले ४१३ मत ल्याएर निर्वाचित भएको क्याम्पसका प्रमुख बसन्त कुमार राईले बताए । सचिवमा नेविसंघका विश्वेश्वरप्रसाद बडुले ४२७ र कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवार नाम्छाङ्ग राईले ४०८ मत ल्याएर निर्वाचित भएका छन् ।  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button