Main

केन्द्रीय समितिलाई बन्धक नबनाउन कांग्रेस नेता महरको आग्रह

महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभूति भएको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button