Main

केन्याका उच्चायुक्तले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

२१ जेठ, काठमाडौं । नेपालका लागि केन्याका उच्चायुक्त पिटर मैनामून्यीरीले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका छन् । नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार पिटरले राष्ट्रपति कार्यालय शीतल निवासमा ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सोही दिन उच्चायुक्त पिटरले काठमाडौंको कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा गणतन्त्र केन्याको अवैतनिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button