Main
केपी एफसीलाई हराउँदै मच्छिन्द्र केपी ओली कप फुटबलको फाइनलमा
१७ फागुन, काठमाडौं । आयोजकको टोली केपी एफसीलाई हराउँदै मच्छिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मच्छिन्द्रले लगातार तेस्रोपटक फाइनल यात्रा तय गरेको हो । मच्छिन्द्रका लागि स्टेफेन जमालाले दुई तथा मनिष डाँगी र रोशन रानाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।