Main

केपी ओलीको माग- दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्

‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर,’ ओलीले भनेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button