Main
केपी ओलीलाई माधव नेपालको प्रश्न : प्रधानमन्त्री हुन दुनियाँलाई ठग्ने ?
२६ मघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँला ठगेको बताएका छन् । अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको बताउँदै अहिले त्यो कुरा पुष्टि भएको बताएका हुन् । काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले प्रधानमन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।