Main
केपी ओली कपको विजेता को भन्ला भनेर उत्साहित छु : बुफोन
१८ फागुन, काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले जारी केपी ओली कपको विजेता को बन्ला भन्ने कुराले आफू उत्साहित रहेको बताएका छन् । बुफोन आजै नेपाल आइपुगेका हुन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।