Main
केपी ओली कप क्रिकेटको उपाधि गण्डकी हिरोजलाई
५ वैशाख, पोखरा । पोखरामा सम्पन्न दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ। फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो। १८३ रनको लक्ष्य गण्डकी हिरोजले १७.३ ओभरमा ५ विकेटको क्षतिमा १८५ रन बनाउँदै खेल जित्यो। गण्डकीका किरण ठगुनाले ५२ रनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।