Main
केपी ओली कप क्रिकेट : लुम्बिनीको पहिलो जित, हिमाल फ्रेन्ड्स शीर्ष स्थानमा
३० चैत, पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ । आठौं दिन वर्षाका कारण पहिलो खेल रोकिएको थियो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र…
– यस समाचारको श्रोत : Online Khabar हो ।