Main
केपी ओली कप टी२० क्रिकेट : अत्तरिया अन्तिम चारमा, सेमिफाइनल समीकरण पूरा
३ वैशाख, पोखरा । अत्तरिया क्रिकेट एकेडेमी पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । बुधबार भएको समूह डी को अन्तिम खेलमा अत्तरियाले मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो । समूह डी मा ३ खेल नै जितेर अत्तरियाले शतप्रतिशत…
– यस समाचारको श्रोत : Online Khabar हो ।