Main
केपी ओली कप फुटबलको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी
१८ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता मच्छिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच सोमबार प्रतिस्पर्धा हुँदैछ । फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। मच्छिन्द्रले यसअघिको दुवै संस्करणको उपाधि जितेको थियो र लगातार तेस्रोपटक फाइनल खेल्दैछ । यस्तै आर्मी भने पहिलोपटक केपी ओली…
– यस समाचारको श्रोत : Online Khabar हो ।