Main
केपी ओली ८/१० घन्टा सुत्नुहोस् भन्ने चाहन्छु, तर सुधार्न सकिनँ : राधिका शाक्य
प्रधानमन्त्री ओलीसँग रातको १/२ बजेतिर बैठक गर्ने संख्या पनि काठमाडौंमा प्रशस्तै छ । तर प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई यसरी श्रीमान्ले रातभरि काम गरेको वा मिटिङ गर्ने गरेको चित्त बुझेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।