Main

केबी साम एनकेएलद्वारा जेनजी आन्दोलनमा ध्वस्त प्रहरी कार्यालय मर्मतसंभार

१४ कात्तिक, काठमाडौं । नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसंभार गरिदिएको छ । व्यवसायिक घराना बेगानी ग्रुपको स्वामित्वमा रहेको केबी साम एनकेएलले राजनीतिक परिवर्तनपछि देशलाई फेरि गति दिने प्रयासमा सामाजिक उत्तरदायित्वअन्तर्गत् काठमाडौं उपत्यका प्रहरी कार्यालयको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button