Main
केबुलकार विवादमा पहिचान पक्ष भन्छ- प्रदेशसँग वार्ता गर्दैनौं
‘प्रदेशको निर्णय छ भन्ने सुन्यौं तर आधिकारिक रुपमा हामीलाई आएको छैन, तर यो प्रदेशको तहले समाधान दिन सक्ने विषय रहेन,’ चुम्लुङ अध्यक्ष येक्तेनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।