Main
केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र राई र सोनिमा शेर्पा विजेता
१७ फागुन, काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा पुरूषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् । फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरूषमा लोकेन्द्र राईले निर्धारित दुरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन…
– यस समाचारको श्रोत : Online Khabar हो ।