Main
आईपीएलमा पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार
२६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निकालेको हो । पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनायो । डेभन कनवेले…
– यस समाचारको श्रोत : Online Khabar हो ।