Main

केयूको उपकुलपति छनोट समिति संयोजकका भान्जाको उम्मेदवारीबारे उठ्यो प्रश्न

२० माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजक सुरेशराज शर्माका भान्जाले पनि आवेदन दिएको विषयमा प्रश्न उठेको छ । उपकुलपतिका लागि उम्मेदवारी दिएका ७ जना उम्मेदवारले यो विषयमा प्रश्न उठाएका हुन् । उनीहरूले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विश्वविद्यालयप्रति नकारात्मक धारणा बढेको उल्लेख गरेका छन् । साथै, उनीहरूले प्रारम्भिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button