Main
केयूको उपकुलपति सिफारिसमा दबाब दिन प्राध्यापक संघले घोषणा गर्यो आन्दोलन
१९ फागुन, काठमाडौं । उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै काठमाडौं विश्वविद्यालय (केयू)को प्राध्यापक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । तीन दिन भित्र नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि आन्दोलनको घोषणा गरेको हो । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले जारी गरेको संयुक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।