Main
केयूको भीसी दौडमा थपिए चार, अब २० जनाबीच प्रतिस्पर्धा
२६ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति (भीसी) का लागि २० जनाको आवेदन स्वीकृत भएको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो । तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।