Main
केयू उपकुलपति छनोटको कार्यविधि पुनर्विचार गर्न निर्देशन
४ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बसेको केयूको सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो । उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट बञ्चित गराइएको भन्दै मेडिकल संकायका प्राध्यापकहरूले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको थिए । सोही अनुसार सभाले कार्यविधि पुनर्विचार गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।