Main
केराका थामबाटै आम्दानी गर्छन् मधेशका किसान
तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य चढाइने सामग्रीमा पर्छ। खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अर्घ्य (अर्घ) दिँदा देखाइने चलनले पर्वभरि यसको माग निकै हुन्छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।