Main

कोशीको योजना आयोग उपाध्यक्षमा अधिकारी नियुक्त

७ जेठ, विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र  अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  झापा बिर्तामोडका अधिकारीलाई योजना आयोग उपाध्यक्ष नियुक्त गरेको हो ।

अधिकारी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट मानिन्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button