Main
केसीएम-सियाम बीबीए कार्यक्रमका ७९ विद्यार्थी दीक्षित
१३ चैत, काठमाडौं । काठमाडौं कलेज अफ म्यानेजमेन्ट कलेजको बीबीए कार्यक्रम अन्तर्गतको ब्याच २०२०–२०२४ (फल) र ब्याच २०२१–२०२५ (स्प्रिङ) को संयुक्त दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । दीक्षान्त समारोहमा दुवै ब्याचका उत्तीर्ण विद्यार्थीहरूलाई स्नातकोपाधिको प्रमाणपत्र प्रदान गरिएको छ । दीक्षान्त उत्सवमा दुवै ब्याचका गरी उत्तीर्ण ८२ विद्यार्थीमध्ये उपस्थित ७९ जनालाई स्नात्तकोपाधिको प्रमाणपत्र प्रदान गरिएको कलेजले…
– यस समाचारको श्रोत : Online Khabar हो ।