Main

केसीए यू–१४ क्रिकेट शुक्रबारदेखि, विजेतालाई ५० हजार

१० माघ, काठमाडौं । काठमाडौं क्रिकेट एकेडेमीको आयोजनामा हुने केसीए यू–१४ क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरू हुँदै छ । २२ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसीएको मैदानमा हुनेछ। यस्तै प्रतियोगिताको विजेताले ५० हजार पाउनेछ भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button