Main
केही ठाउँमा चट्याङसहित वर्षा हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
७ चैत, काठमाडौं । आज पनि देशका केही ठाउँमा बदली भएको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा पनि एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । मधेश प्रदेशमा आज तराई…
– यस समाचारको श्रोत : Online Khabar हो ।