Main
केही नेपाल ऐनमा छलफल गर्न कानुन समितिको बेठक आह्वान
६ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल गर्न बैठक बोलाएको छ । समितिका सचिव अधिराज राईले सूचना निकालेर आइतबार बिहान साढे १० बजे बैठक राखिएको जनाएको छ । तत्कालीन कानुनी, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले २०८० साल वैशाख २६ गते यो विधेयक…
– यस समाचारको श्रोत : Online Khabar हो ।