Main

सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव

१० असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको ४९१औं सञ्चालक समितिको बैठकले यो लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छ । बैंकको २०८२…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button