Main
के-कस्ता पोषक तत्त्व पाइन्छ गुन्द्रुकमा ?
धेरै नेपालीको प्रिय खानेकुरा हो गुन्द्रुक । परम्परागत रुपमा यसलाई बाध्यताको तरकारीका रुपमा लिइन्थ्यो । खेतबारीमा तरकारी नफल्ने सुख्खा याममा निर्विकल्प हुन्थ्यो गुन्द्रुक । त्यसैले यसलाई गरिबको तरकारीका रुपमा अर्थ्याइन्थ्यो । तर अहिले गुन्द्रुकप्रतिको दृष्टिकोण बदलिएको छ । गाउँमा भन्दा बढी शहरी क्षेत्रलाई रुचाइने र खोजि गरिने खानेकुरा बनेको छ गुन्द्रुक । यो खास गरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।