Main

के गर्दैछिन् गाईगोठमा दिशा पटानी ?

सामान्य तर स्टाइलिस पहिरनमा सजिएकी दिशा गाईहरूसँग पोज दिँदै र चंचल कुकुरहरूलाई अँगालो हाल्दै खुसी देखिएकी छन् । जनावरप्रतिको प्रेमको बारेमा प्रायः बोल्ने अभिनेत्रीको यो मायालु पक्ष देखेर उनका फ्यानहरू खुसी छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button