Main

लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश दिने

२ पुस, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको १ पुसमा बसेको ३००औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर ५ प्रतिशत दिइने छ । यो भनेको १ करोड १५ लाख ९३ हजार ५ सय ७७ कित्ता सेयर हो । त्यसैगरी बैंकको चुक्ता पूँजी २३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button