Main
के नयाँ पुस्ताले कम पिउन थाल्यो वाइन ? यस्तो छ विश्वमा वाइन खपत
विश्वभर नै प्रसिद्ध एक लोकप्रिय मदिराको प्रकार हो वाइन । तर, यही वाइन उद्योगलाई अहिले विश्वव्यापी रुपमा पुस्तागत परिवर्तनको त्रासले सताएको छ । किनकि विश्वका करिब सबैजसो बजारमा वाइनको खपत तथा उत्पादनमा गिरावट आएको छ । अहिले वाइन उद्योगले एउटा ठूलो चुनौतीको सामना गरिरहेको छ । उत्पादन र खपतमा गिरावटसँगै अमेरिकी शुल्क र पर्यावरणीय समस्याले…
– यस समाचारको श्रोत : Online Khabar हो ।