Main
दशैं बिदामा युट्युबमा हेर्नूस दयाहाङ-मिरुनाको फिल्म ‘मनसरा’
काठमाडौं । दशैं बिदाको फाइदा उठाउँदै फिल्म ‘मनसरा’ युट्युबमा रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान स्टारर यो फिल्म जी-ट्वान्टी वान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रिलिजको २४ घण्टा नबित्दै यो फिल्मले ६ लाखभन्दा धेरै भ्यूज पाएको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले समीक्षासँगै हलबाट समेत व्यवसायिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।