Main
के बेल्ट लगाउँदा सुत्केरीपछि पेटको बोसो घट्छ ?
भर्खरै नयाँ आमा बनेका महिलाहरू शरीरमा हुने परिवर्तन, विशेष गरी पेटको बोसोको बारेमा चिन्तित हुन्छन् । त्यसैले यस्तो समस्याबाट बच्नका लागि विभिन्न उपायहरू अपनाउँछन् । जति उपाय अपनाउँदा पनि पेटको बोसो सुत्केरीपछि पनि झाेलिन सक्छ वा बढ्न सक्छ, जसका लागि आजकल महिलाहरूले विभिन्न प्रविधिहरू अपनाइरहेका छन्, जसमध्ये एउटा बेल्टको प्रयोग पनि हो । सामान्य प्रसव…
– यस समाचारको श्रोत : Online Khabar हो ।