Main
आइजीपी रनिङ ट्रफी सशस्त्र प्रहरी विद्यालय कीर्तिपुरलाई
५ पुस, काभ्रे । नेपाल पुलिस स्कुल साँगामा संचालित ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८१ को उपाधी सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले जितेको छ । फाइनलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले नेपाल पुलिस स्कुल साँगा (रातो) टिमलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिम प्रथम,…
– यस समाचारको श्रोत : Online Khabar हो ।