Main
के वान युथ लिगमा एरिकाले जितिन् रजत
९ फागुन, काठमाडौं । नेपाली कराते स्टार खेलाडी खेली एरिका गुरुङले बिहीबार युएईमा के वान युथ लिग कराते प्रतियोगिता रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा उपविजेता हुँदै रजत जितेकी हुन् । १९औं एसियन गेम्स र एसियन च्याम्पियनसिपकी समेत रजत विजेता रहेकी एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले…
– यस समाचारको श्रोत : Online Khabar हो ।