Main
के विश्व ‘स्क्विड गेम’ खेल्न तयार छ ?
नेपाली दर्शक पनि ‘स्क्विड गेम’ हेर्न अधैर्य छन् । यस्तो लाग्छ, दक्षिण कोरियाको यो सौम्य शक्तिको प्रभावमा नेपाली दर्शक पनि छन् । के-पप र के-ड्रामा पछ्याउने नेपाली दर्शकको लागि ‘स्क्विड गेम’ ओटीटी श्रृंखलाभन्दा धेरै महोत्सव र भावना हो । के तपाईं ‘स्क्विड गेम’ खेल्न तयार हुनुहुन्छ ?
– यस समाचारको श्रोत : Online Khabar हो ।