Main
के हो लेखा समिति सभापतिका स्वकीय सचिवमाथि लागेको ठगी आरोप ?
१९ पुस, विराटनगर । संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका निजी सचिव अनिल पोखरेल ठगीमा मुछिएका छन् । लेखासमिति सभापति पाखरेल पत्नी अञ्जला मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारीको बचत अपचलन मुद्दामा फरार छिन् । पोखरेलका स्वकीय सचिव अनिल पोखरेल व्यक्ती ठगीमा मुछिएका हुन् । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।