Main
के हो संसारको सबैभन्दा स्वास्थ्यवर्द्धक खानेकुरा ?
भर्खर नुहाएको व्यक्तिको कपाल र खाएको व्यक्तिको गाला फरक देखिन्छ । बुढापाकाहरू यसै भन्छन्। सुन्दा यो भनाइ सामान्य लाग्छ । तर, यसको अर्थ गहन छ। जस्तो तपाइको खानपान हुन्छ, अनुहारमा चमक पनि सोही अनुसारको देखिन्छ। व्यापार र कारोबारमा मात्र लगानी हुन्छ भन्ने लाग्न सक्छ । तर, स्वस्थ शरीर पनि एउटा लगानी हो । जति राम्रो…
– यस समाचारको श्रोत : Online Khabar हो ।