Main
के हो ‘साइक्लोट्रोन’ प्रविधि ? क्यान्सर बिरामीलाई के फाइदा ?
शरीरमा क्यान्सर छ/छैन, भए कुन ठाउँमा छ भन्ने पत्ता लगाउन पेट स्क्यान गर्नुपर्ने हुन्छ। हालसम्म नेपालमा तीन वटा निजी संस्थाले मात्रै पेट स्क्यान सेवा दिँदै आएका छन्। क्यान्सरको शंका लागेका व्यक्ति र आफूलाई क्यान्सर भए/नभएको परीक्षण गरी ढुक्क हुन समेत पेट स्क्यान सेवा आवश्यक हुन्छ। क्यान्सर रोकथाम तथा नियन्त्रणमा पेट स्क्यानको महत्व धेरै हुन्छ। पेट…
– यस समाचारको श्रोत : Online Khabar हो ।